NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

नेपाल प्रहरीका दुई डिआइजीको एआइजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवा सिफारिस भएको छ । प्रशासनतर्फ किरण राणा तथा प्रहरी अस्पतालतर्फ सुन्दर कुमार होजु
सिफारिस भएका हुन् ।

गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले बढुवाको सिफारिस गरेको हो ।

डिआइजी राणा विमानस्थल प्रहरी प्रमुखका रुपमा कार्यरत छिन् । डा.होजु प्रहरी अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारीमा छन् ।