NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

प्राधिकरणद्वारा तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

काठमाडौं  ।  नेपाल दूरसंचार प्राधिकरणले ती वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले तोकिएको शर्त पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने रेग्मी मिडिया इंक, सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स सोमबार खारेज गरिएको हो भने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स मंगलबार खारेज गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष