एकैपटक ठूलो संख्यामा कर्मचारी सरूवा, को-कहाँ पुगे ?

काठमाडौं। गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले २७ जना प्रमुख जिल्ला अधिकारीहरुको सरूवा गरेको हो ।
मन्त्राललयले सहसचिव बासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रूपन्देही, सीडीओ गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरूवा गरेको छ ।
हेर्नुहोस् को कहाँ सरूवा भए ?
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया