दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ११ः४५ बजे दोलखाको लामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, उक्त भूकम्प ४.५ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पबाट क्षति पुगेको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
प्रतिक्रिया