साफ वुमन्स च्याम्पियन्सिपमा आज दुई खेल हुँदै, नेपालको प्रतिस्पर्धा भारतसँग
काठमाडौं । साफ युवमन्स च्याम्पियन्सिपको सेमिफाइनलअन्तर्गत आज आज दुई खेल हुँदैछन् । पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ भने दोस्रो खेल नेपाल र भारतबीच हुँदैछ ।
एन्फाका अनुसार आजको पहिलो खेल साढे १ बजेका लागि तय छ । नेपाल र भारतको दोस्रो खेल भने साँझ ६ः३० बजे हुनेछ ।
नेपाल जित निकाल्ने लक्ष्यसहित आज मैदानमा उत्रिँदैछ । पाँच पटकको साफ च्याम्पियन भारत पनि जितको सिलसिलालाई निरन्तरता दिने दाउमा छ ।
भुटान भने पहिलो पटक सेमिफाइनल पुगेको हो । अहिलेसम्मका सात वटै संस्करणमा सेमिफाइनलमा पुगेको बंगलादेशसँग भुटानको प्रतिस्पर्धा सहज हुने छैन ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया