NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

सशस्त्रमा भर्ना भए ५३ इन्सपेक्टर, अन्तिम नतिजा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी बलले इन्सपेक्टर भर्नामा अन्तिम नतिजा प्रकाशन गरेको छ । ५३ जना इन्सपेक्टर भर्ना हुन सफल भएका छन् ।
भर्नामा कतिपय समाबेशी कोटामा मागभन्दा कम उत्तीर्ण भएका थिए ।

यस्तो छ अन्तिम नतिजा