काठमाडौंमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ललितपुर ईमाडोलतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार राती बा.६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया