सेनाका विभिन्न पदमा आवेदन आह्वान

काठमाडौं । नेपाली सेनाको विभिन्न पदमा आवेदन आह्वान गरिएको छ ।
नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगीअड्डाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राड उपसेनानी, प्राविधिक, हवाई एवं विभिन्न सेवाका २१ सिटमा आवेदन आह्वान गरेको हो ।
नेपाली सेनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म बुझाउन अनुरोध गरेको छ । दोब्बर दस्तुर तिरेर पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया