मदनकृण श्रेष्ठसँग पैसाको कुरा : पहिलो पारिश्रमिकदेखि पैसा कमाउने रहस्यसम्म
काठमाडौं । अधिकांश व्यक्तिको साझा उदेश्य हुुन्छ पैसा कमाउने र धनी बन्ने । तर त्यो लक्ष्य हासिल गर्न सबैका फरक फरक बाटो र सोँच हुन्छ । अनि कोहि सफल हुन्छन्, कोहि हुँदैनन् । कतिपयले पैसा कमाउन गलत बाटो लिएको पनि पाइन्छ ।
तर पैसा कमाउन ठग्नै पर्छ, रुवाउनै पर्छ भन्ने छैन । राम्रो सेवा दिएर, अरुलाई खुशी पारेर पैसा कमाउन सकिन्छ । अनि त्यसरी कमाएको पैसा दिगो पनि हुन्छ। यसरी अरुलाई हँसाएर पैसा कमाउने ब्यक्तिमध्ये एक हुन मदनकृष्ण श्रेष्ठ ।
टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँं अंकमा प्रस्तोता भुुवन दहालले हाँस्यव्यंगकार मदनकृष्ण श्रेष्ठसँग पैसा कमाउने रहस्यबारे छलफल गरेका छन् । छलफलको पूूरा भिडियो हेर्न तलको लिंकमा गएर हेर्न सकिन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया