पुँजीबजारबाट फाइदा लिन कस्ता कम्पनी छान्ने ?
काठमाडाैं । ग्लोबल आईएमई क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले राम्रा कम्पनीमा लगानी गर्दा पुँजीबजारबाट मुनाफा गर्न सकिने बताएका छन् ।
फाइनान्सियल लिट्रेसी नेपालसँगको सहकार्यमा नेपालवाचद्वारा निर्मित टेलिभिजन कार्यक्रम कुरा पैसाकोमा आफ्ना धारणा राख्दै ढकालले राम्रा कम्पनीमा लगानी गर्दा पछुताउनु नपर्ने बताएका हुन् ।
यद्यपि, उनले पुँजीबजार जोखिमको क्षेत्र भएकाले सुझबुझपूर्ण ढंगबाट कारोबार गर्न सुझाए ।
‘पुँजीबजार जोखिमको क्षेत्र हो, तर राम्रा कम्पनी छानेर लगानी गर्दा यसबाट मुनाफा आर्जन गर्न सकिन्छ,’ उनले भने ।
पुँजीबजारका आयामहरूमाथि मन्थन गरिएको यो श्रृंखलामा ढकालले पुँजीबजारमा लगानी गरेर कमाउने टिप्सहरू पनि बाँडेका छन् ।
आउनुहोस् लागौं, प्रस्तोता नीरज गिरी र ढकालबीचको भिडियो कुराकानीतिर :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया