सुनको मूल्यमा झिनो अंकले वृद्धि
काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार रु. १०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार २०० कायम भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १ हजार ९६० रूपैयाँ तोकिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया