पोखराका मेयर पनि अस्पतालबाट डिस्चार्ज
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मेयर आचार्यले सामाजिकमार्फत आज अपरान्ह डिस्चार्ज भएको जानकारी गराएका हुन् ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन समारोहमा बेलुन विष्फोट हुँदा उनी र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । पौडेल यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया