पैसा कमाउने असली सूत्र के हो ?
काठमाडौं । पैसा कसरी कमाउने ? लगानीकताले लगानी गर्दा के कुरामा ध्यान दिने ?
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको कार्यक्रम कुुरा पैसाकाे नयाँ श्रृंखलामा यस पटक पैसा कमाउने सूूत्र, वित्तीय साक्षरताको महत्व तथा सानिमा बैंकको सफलताबारे छलफल गरिएको छ ।
प्रस्तोता तथा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले सानिमा बैंकका पर्व सिइओ भुुवन दहालसँग गरेको कुराकानीको पूरा भिडियो हेर्न तलको लिंकमा जानुुहोस् :


प्रतिक्रिया