राजधानीमा सुरू भयो गणतन्त्रको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज एकैदिन गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु गरेका छन् ।
नेकपा (माओवादी केन्द्र), एकीकृत (नेकपा समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाले गणतन्त्र तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पक्षमा फरक-फरक स्थानमा प्रदर्शन सुुरु गरेका हुुन् ।
उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो उपस्थिति देखिएकाे छ । समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ भने राजतन्त्र पक्षले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् ।
दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । प्रदर्शनमा सवारी साधन निधेष गरिएको छ भने काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तस्बिरमा हेनुहोस् गणतन्त्रको पक्षमा भएको प्रदर्शन :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए










प्रतिक्रिया