जाजरकोटमा लगातार भूकम्प
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । सोमबार भूकम्प गएको सात घण्टापछि पुनः त्यहाँ अर्को भूकम्प गएको हो ।
जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर सोमबार राति ९ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि पुनः त्यहाँ अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, मंगलबार बिहान पैंक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको अर्को भूकम्प गएको छ ।
पछिल्लो समय जाजरकोट केन्द्रबिन्द भएर लगातार भूकम्प गइरहेको छ । गत चैत २१ गते त्यहाँ ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया