सुर्तिजन्य पदार्थमा कर बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्षमा सुर्तिजन्य पदार्थको आयातमा लाग्दै आएको कर बढेकाे छ ।
अर्थमन्त्री विष्णु पौडेलले २०८२/८३ को बजेटमा मदिरा, वियर, सुर्तिजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढेकाे बताए ।
पाैडेलले स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको समेत जानकारी दिए ।
ताजा अपडेट
-
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
-
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी
-
५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
-
खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
-
चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण
प्रतिक्रिया