आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले पञ्जाब किङ्सलाई १९१ रन लक्ष्य दिएको छ ।
टस जितेर पहिलो इनिङ बलिङ रोजेको पञ्जाबविरुद्ध नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा बैङ्लोरले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १९० रन जोड्यो ।
आरसीबीका लागि विराट कोहलीले ४३ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंह र जेमिसनले ३/३ विकेट लिए ।
यो सिजनको फाइनल नतिजासँगै आईपीएलले नयाँ च्याम्पियन पाउनेछ । सन् २००८ देखि सुरु आईपीएल टुर्नामेन्टमा हालसम्म आरसीबी र पञ्जाबले उपाधि जितेका छैनन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया