नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक अन्तर्राष्ट्रिय श्रृङ्खला हुने
काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टिम र वेस्ट ईन्डिजको क्रिकेट टिम बीच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला हुने भएको छ।
बिहिबार नेपाल क्रिकेट सङ्घले श्रृङ्खला हुने जानकारी गराएको हो । श्रृङ्खला युएईको शारजाहा क्रिकेटमा हुनेछ।
खेल २७ २८ र ३० सेप्टेम्बरमा हुने क्यानले जनाएको छ । नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो। यस अघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया