भीम सार्कीको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु
काठमाडौँ । नेपाली ब्याट्सम्यान भीम सार्कीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका छन् ।
आज नेदरल्याण्डसविरुद्धको खेलमा भीमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका हुन् । उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्ने ५२औं खेलाडी बनेका छन् । भीमलाई अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डेभ्यु क्याप दिएका थिए ।
मिडल अर्डरमा स्पेस्लिष्ट ब्याट्सम्यान भीमले एकदिवसीय क्रिकेटमा भने नेपालबाट ३२ खेल खेल्दै एक शतक र ४ अर्धशतक बनाएका छन् ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया