NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १५ गते

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, वीरमा उपचार हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।

पौडेललाई उच्च ज्वरो आएपछि शनिबार वीर अस्पतालमा भर्ना गरिएको हाे। मन्त्री पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ भने उनको स्वास्थ्य अवस्था गम्भीर नभएकाे बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष