NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

कस्तो छ स्वास्थ्यमन्त्रीको स्वास्थ्य अवस्था ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको वीर अस्पतालले जनाइएको छ ।

ज्वरो आएपछि असार १४ गते पौडेल अस्पताल भर्ना भएका थिए ।