साउदी अरेबियामाथि नेपालको जित
काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १(० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औँ मिनेटमा गोल गरेकी हुन् ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया