मार्जिन कारोबार हुँदा लगानीकर्तालाई फाइदा वा बेफाइदा ?
काठमाडौं । मार्जिन कारोबार हुँदा सेयर बजारमा कस्तो प्रभाव पर्ला ? लगानीकर्तालाई फाइदा वा बेफाइदा के होला ?
कुरा पैसाको नयाँ अंकमा हामीले मार्जिन कारोबारले कसरी बजारलाई प्रभाव पार्छ, अहिलेसम्म यो किन प्रभावकारी ढंगले अघि बढ्न सकेन , यसलाई कसरी लग्दा सफल हुुनसक्छ, यीनै विषयको जवाफ खोज्ने प्रयास गरेका छौं ।
धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले चार्टर्ड फाइनान्सियल एनालिष्ट हेमन्त बस्यालसँग गरिएको छलफलको पूूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया