NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एक स्थान खस्कियो दीपेन्द्रको वरियता

काठमाडौँ। आइसिसीको टी-२०आई वरियतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको वरियता एक स्थान खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउन्डरतर्फ एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेका हुन् । उनी यसअघि दोस्रो स्थानमा थिए ।

अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष स्थानमा कायमै छन्। अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष