NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

काठमाडौँ । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालमा जेन जेड आन्दोलनकै क्रममा हजारौँ कैदीहरू जेलबाट निस्किएपछि युएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीन वटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष