NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आइसिसी टि-२० विश्वकप छनोट : नेपाल र जापान खेल्दै

काठमाडौँ -आइसिसी टि-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसग खेल्दै छ।

खेल शुक्रबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ।

नेपालले पहिलाे खेलमा कुवेतमाथि ५८ रनकाे जित निकालेकाे थियाे। नेपालले एक खेल अगाडि नै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।

ताजा अपडेट

नेपालवाच विशेष