NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२ मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो ।
प्रतिक्रिया