मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा
काठमाडौँ । नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी रहेको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले १७.२ ओभरमा मलेसियालाई ५१ रनमा अलआउट गरेको थियो। जवाफी ब्याटीङमा ७.५ ओभरमै एक विकेट गुमाएर नेपालले सहजै खेल जितेको हो।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया