NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

काठमाडौँ । अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो।

आजको खेलमा चितवन ६ विकेटले पराजित भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष