देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा धर्मपत्नी एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए।
जेन जेड आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन
-
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
-
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
-
कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’
-
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क


प्रतिक्रिया