टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
काठमाडौँ । आगामी महिना सुरु हुने टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले श्रीलंका ‘ए’ टीमसँग श्रीलंकामै आगामी जनवरी २०, २२ र २४ मा अभ्यास खेल खेल्ने छ।
त्यसपछि टोली भारत गई जनवरी २९ र ३१ मा मुम्बई क्रिकेट असोसिएशन प्रेजिडन्ट ‘एक्सआई’ टोलीसँग २ खेल खेल्ने छ।
विश्वकपअन्तर्गत नेपालका सबै खेलहरू मुम्बईमै हुने छन्।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया