NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन नौ हजार ५०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ९५ हजार २०० रूपैयाँमा कायम भएको छ ।
यसै गरी, आज चाँदी तोलामा चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया