NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेर तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने तोलामा २ सय ४० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया