NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । काठमाडौंबाट ओखलढुंगा गएको बस दुर्घटना भएको छ ।
रामेछापको सेलेघाटबाट बस तामाकोशी नदीमा खसेर दुर्घटनामा परेको हो ।
हाल उद्धारको काम भइरहेको छ भने बसबाट हालसम्म ५ जनाको शव निकालिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ ।
प्रतिक्रिया