आइसिसी लिग-२ : आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा बुधवार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल युएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान भने पहिलो खेलमा युएईसँग पराजित भएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया