दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा
काठमाडौँ । सिंगापुरमा आगामी सन् २०२६ मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो। छनोट गरिएको टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया