NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २९ गते

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।