NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

विष्णु पौडेललाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो।

उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष