NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १० गते

३ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष