दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक
फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिका १-० गोलसहित विजयी भएको छ।
पहिलो हाफमा दुवै टोलीले गोलको खाता नखोले पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो।
यो जितसँगै दक्षिण अफ्रिकाले ४ अंक जोडेको छ।
यो समूहबाट भर्खरै हार बेहोरेको दक्षिण कोरियाको ३ अंक छ।
समूह विजेता बनेको मेस्किकोको ९ अंक छ।
केही बेर अघि मात्रै सकिएको समूह ‘ए’कै अर्को खेलमा चेक गणतन्त्रविरुद्ध मेक्सिको ३-० ले विजयी भएको थियो।
ताजा अपडेट
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग


प्रतिक्रिया