५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो ।
आज चाँदी पनि २५० रुपैयाँले सस्तिएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव ठूलो भूल हुन सक्छ : बाबुराम भट्टराई
-
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी



प्रतिक्रिया