एकैदिन ७२ सयले बढ्यो सुनको भाउ
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ । हिजो बिहीबार एक तोला चाँदीकोे मूल्य ४ हजार ४५० रुपैयाँ थियो ।
ताजा अपडेट
-
पूर्वाधारतर्फ सरकारका १०० दिन: डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
-
एकैदिन ७२ सयले बढ्यो सुनको भाउ
-
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई अर्बौं नोक्सानी
-
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न पदमा दरखास्त आह्वान


प्रतिक्रिया