घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको हो ।
आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ७०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
-
परराष्ट्र मन्त्रालयका १०० दिन: प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
-
सीआईबीको नाम दुरुपयोग गरी धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय, विश्वास नगर्न आग्रह
-
तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
-
हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य


प्रतिक्रिया