भूमि समस्या समाधान समितिले सुकुम्बासीको ब्यवस्थापन प्रक्रिया अगाडि बढायो
काठमाडौं । भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनाराबाट विस्थापित भई हाल विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।
समितिका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले आवश्यक प्रक्रिया सुरु गरिएको हो ।
ताजा अपडेट
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते
-
२६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन अब कार्यान्वयनमा ल्याइने
-
भूमि समस्या समाधान समितिले सुकुम्बासीको ब्यवस्थापन प्रक्रिया अगाडि बढायो
-
निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन


प्रतिक्रिया