एकैदिन ८ हजारले बढ्यो सुनको भाउ
काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ८ हजार रूपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको ९५ रूपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
एकैदिन ८ हजारले बढ्यो सुनको भाउ
-
तिब्बती अध्ययन सम्मेलन : चिनियाँ पक्ष र विरोधीबीच झडप हुनसक्ने सुरक्षा निकायकै थियो विश्लेषण
-
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
-
इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य
-
काठमाडौंमा तिब्बती अध्ययन सम्मेलन : अमेरिकाबाट आउँदै थिए सबैभन्दा बढी सहभागी


प्रतिक्रिया