प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता
काठमाडौं । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन्। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरूले प्रधानमन्त्री शाहले कार्यसम्पादन सम्झौता गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका छन्।
प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।
ताजा अपडेट
-
प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता
-
फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै, २० प्रतिशतसम्म क्यासब्याक अफर
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
कर्णालीका मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदै
-
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ


प्रतिक्रिया