भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा अहिले राति पुनः पानीको बहाव बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पानीको बहाव पुनः बढेको जनाउँदै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले अर्को सूचना नआउँदासम्म त्रिशूलीको तटीय क्षेत्र (चितवनको मुग्लिन)सम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार
-
भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयका सबै परिक्षा स्थगित
-
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला


प्रतिक्रिया