NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १५ गते

स्वास्थ्य बीमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको छ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो ।

यससँगै २०८२ सालसम्मको स्वास्थ्य बीमाबापत गर्नुपर्ने भुक्तानी सम्पूर्ण रूपमा सकिएको बोर्डले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष