भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
काठमाडौँ – भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज (बिहीबार) स्वदेश फर्किँदै छन्।
भदौ १० गते भोटेकोशी खोलामा आएको विनाशकारी बाढीका कारण केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्किन लागेका हुन्। उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
चिनियाँ पक्षले आज १२५ जना नेपालीलाई दूतावासमार्फत नेपाल फर्काउन लागिएको अधिकारीले बताए।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया