सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ७ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो। बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार उल्लेख्य रूपमा बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।
यससँगै सुन र चाँदी दुवैको मूल्य पछिल्लो कारोबारमा उच्च बनेको छ।उ ७ हजार ६ सय रुपैयाँले बढ्यो
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया